भन्नलाई मनको कुरा म संग आट थिएन किनकि तिमीसंग माया गर्ने मन र म संग धनको गाठ थिएन । जाऊ भो एकल यात्री मायालाई रमाउन दे सुन्केसरी मायालाई सुनकै संसारमा भन्यो मेरो मनले किनकि मरुभूमि झी तिम्रो त्यो मनमा गुलाब झैँ मेरो माया पलाऊने कुनै छाटकाट थिएन -Written by DBT.FM