
पढेको कुरालाई ९० प्रतिशतसम्म याद गर्ने तरीका अमेरिकाको एक National Institute ले धेरै लामो समय देखि learning modality अर्थात पढेको कुरालाई कसरी छिटो भन्दा छिटो सिकाउन सकिन्छ भन्ने कुराको खोज अनुसन्धान गरीरहेको थियो र बर्षौ पछिको उनीहरुको Research को परीणाम धेरै आश्चर्यलाग्दो निस्कियो ।जसबाट मानिसले पढेको कुरा ९० प्रतिशत सम्म सजिलै याद गर्न सक्छ ।सम्पुर्णRead More…