Bijay Balal
खुसीमा त् जो पनि हास्न सक्छ सक्छौ भने दुखमा पनि हासेर हेर । मनमा पलाएको सपनाको महल अर्कैको स्वार्थमा मासेर हेर । के हो एकलौटे जीवन थाहा पाउने छौ मनमा राखी कसैलाई तिमि उसैको यादमा तिमि बाचेर हेर । -Written by Dhan Bdr Funjali Its Your Turn .
This is the Official Website of Mr.Bijay Balal ,where you can get his personal opinion or some life changing powerful thought.