म आज छोरी ,भोलि बुहारी किन ? आमा बावु : छोरी तिमि भोलि अर्कैको घर जानुपर्छ। तिम्रो पनि सासु ससुरा हुन्छन । यो भन्दा भिन्न अर्को घर पनि हुन्छ। तिम्रो दिदीको जस्तै। छोरी : आमा , म आज छोरी ,भोलि बुहारी किन ? ………..अव चुपचाप ……….. बर्षौदेखि यस्तै कुराहरु सिकाईन्छ। यस्तो किन सिकाईदैन होला ?Read More…

यदि तपाइले आफुले हारेको सोच्नुभयो भने हारेकै हुनुहुनेछ।आफुमा साहस नभएको सोच्नुभयो भने तपाइले आफुमा साहस पाउनुहुन्न। यदी तपाइँ जित्न चाहानुहुन्छ भने जित निश्चित छ। तपाइले जित्ने लगभग तय छ। यदि यस चिजमा अवश्य हार्छु होला भन्ने सोच्नुभएको छ भने तपाई हरीसकेको हुनुहुनेछ।किनकी संसारमा हामीले पाएका छौ : सफलता कुनै व्यक्तिको इच्क्षा बाट सुरु हुन्छ। योRead More…


तपाई हामि सबै जुन जिन्दगि बाचिरहेका छौ हुनसक्छ त्यो त्यति अर्थ लाग्दो छैन । आज यस लेखबाट हामि यहि कुरामा ध्यान केन्द्रीत गर्ने छौ कि हामि हाम्रो जीवनलाई कसरी अझै अर्थपूर्ण अर्थात Meaningful बनाउन सकिन्छ भनेर । यसका लागि ११ कदम उल्लेख गरीएको छ जसले साच्चिकै तपाई हाम्रो जीवनलाई Next Level मा लैजान मद्दात गर्नेRead More…


कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको छ, तर पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिनेRead More…