+9999-9999999 example@gmail.com

“सोच “सफलताको विऊ।

यदि तपाइले आफुले हारेको सोच्नुभयो भने हारेकै हुनुहुनेछ।
आफुमा साहस नभएको सोच्नुभयो भने तपाइले आफुमा साहस पाउनुहुन्न।

यदी तपाइँ जित्न चाहानुहुन्छ भने जित निश्चित छ।
तपाइले जित्ने लगभग तय छ।

यदि यस चिजमा अवश्य हार्छु होला भन्ने सोच्नुभएको छ भने तपाई हरीसकेको हुनुहुनेछ।
किनकी संसारमा हामीले पाएका छौ :

सफलता कुनै व्यक्तिको इच्क्षा बाट सुरु हुन्छ।
यो पूर्णरुपले मानसिक स्थितिमा भर पर्छ।
"यदि तपाई आफु पछि परेको छु भन्ने सोच्नुहुन्छ भने
तपाइले माथि उठ्ने बारेमा सोच्नुपर्छ।
स्वयमप्रति विस्वास गर्नुपर्छ , तब
तपाइले कुनै बेला पुरस्कार जित्नसक्नुहुनेछ।
"जीवनको युद्ध सधै तिनीहरुले जित्दैनन ,
जो सबैभन्दा शक्तिशाली या तेज हुन्छन,
बरु छिटो या ढिलो तिनले जित्छन।
जसले जित्ने सोच राख्छन। "

यदि तपाइँ Zero लगानीबाट Businessको सुरुवात गर्न चाहानुहुन्छ , यहि जोस र जागर छ भने हामीसंग जोडिन सक्नुहुन्छ। त्यसको लागि Contact Us Page मा गई Form भर्नुहोला। हामि तुरुन्त तपाइलाई सम्पर्क गर्ने छौ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top