म आज छोरी ,भोलि बुहारी किन ?
आमा बावु : छोरी तिमि भोलि अर्कैको घर जानुपर्छ। तिम्रो पनि सासु ससुरा हुन्छन । यो भन्दा भिन्न अर्को घर पनि हुन्छ। तिम्रो दिदीको जस्तै। छोरी : आमा , म आज छोरी ,भोलि बुहारी किन ?
………..अव चुपचाप ………..
बर्षौदेखि यस्तै कुराहरु सिकाईन्छ। यस्तो किन सिकाईदैन होला ?
-छोरी, भोलि तिमि जाने घर पनि तिम्रो आफ्नै घर हो -त्यो परीवार पनि तिम्रै परीवार हुनेछ
-त्यो घरको सुख तिम्रो सुख
-त्यो घरको दु:ख तिम्रो दु:ख
-त्यो घरको मान तिम्रो मान
-त्यो घरको अपमान तिम्रो पनि अपमान
………………हुनेछ भनेर। ………………
………………✍️(B&B)………………….