+9999-9999999 example@gmail.com

म आज छोरी ,भोलि बुहारी किन ?

आज छोरी ,भोलि बुहारी किन ?

आमा बावु : छोरी तिमि भोलि अर्कैको घर जानुपर्छ। तिम्रो पनि सासु ससुरा हुन्छन । यो भन्दा भिन्न अर्को घर पनि हुन्छ। तिम्रो दिदीको जस्तै। छोरी : आमा , म आज छोरी ,भोलि बुहारी किन ?

………..अव चुपचाप ………..

बर्षौदेखि यस्तै कुराहरु सिकाईन्छ। यस्तो किन सिकाईदैन होला ?

-छोरी, भोलि तिमि जाने घर पनि तिम्रो आफ्नै घर हो -त्यो परीवार पनि तिम्रै परीवार हुनेछ

-त्यो घरको सुख तिम्रो सुख

-त्यो घरको दु:ख तिम्रो दु:ख

-त्यो घरको मान तिम्रो मान

-त्यो घरको अपमान तिम्रो पनि अपमान

………………हुनेछ भनेर। ………………

………………✍️(B&B)………………….

Leave a reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top