+9999-9999999 example@gmail.com

बिडम्वना मनको -By Dhan Bdr Funjali

भन्नलाई मनको कुरा म संग आट थिएन
किनकि
तिमीसंग माया गर्ने मन र म संग धनको गाठ थिएन ।
जाऊ भो एकल यात्री मायालाई रमाउन दे सुन्केसरी मायालाई
सुनकै संसारमा भन्यो मेरो मनले
किनकि
मरुभूमि झी तिम्रो त्यो मनमा गुलाब झैँ मेरो माया
पलाऊने कुनै छाटकाट थिएन


-Written by DBT.FM

Leave a reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top