+9999-9999999 example@gmail.com

अलि भिन्न लागेको छ आज !-मुक्तक

अलि भिन्न लागेको छ आज !
कस्लाइ के भनु अलि खिन्न लागेको छ आज
हिजो अनेक भ्रम मा पो थियो कि सायद मन !
दङ्ग लाग्छ हौ ! अलि अलि चिन्न लागेको छ आज ।

समयले विस्तारै सवैको औकात देखाईदिदो रहेछ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top